हाँस्य कलाकार दीपक सुटिङको क्रममा घाइते ;;सुटिंग रोकियो

काठमाण्डौ – राजु मास्टर तथा बल्छी ध्रुवे निर्देशित हाँस्य टेलिसिरियल मेरी बास्सैका कलाकार दीपक शर्मा घाइते भएका छन् । आज बेलुका ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरी बास्सैको भाग ५८४ को सुटिङको लागि गएका दीपक सुटिङ गर्दागर्दै लडेर आइतबार दिउँसो घाइते भएको निर्देशक द्वयले जानकारी दिए । आफ्नो सिन सुटिङ गर्ने बेलामा माथिबाट झर्ने … Continue reading हाँस्य कलाकार दीपक सुटिङको क्रममा घाइते ;;सुटिंग रोकियो